अडिट नभएकाले सरकारी वेबसाइटहरू ह्याकरको उच्च जोखिममा, डाक्टर सुवर्ण शाक्य

नेपाल र भारतका ह्याकहरूबीच सरकारी निकायहरूसँग भएको डाटा ह्याक गर्ने प्रतिस्पर्धा चल्न थालेपछि नेपालमा साइबर सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको छ। नेपालमा साइबर सुरक्षाको अवस्था अन्य देशको तुलनामा निकै कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेको छन्। For more Information:

https://nagariknews.nagariknetwork.com/technology/217591-1590287016.html?fbclid=IwAR12LBlelbGHtzcR5ClBXQDOCvSa9FwHfdrc_0rvB2C_xoUXRxPpo0CLLnE#.Xsnse2OaWn0.twitter